sigrace

चर्चित कथाबाचक साइग्रेस फुकुओका आउदै

फुकुओकाअप्रिल २२युना इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको वल्र्ड टुर विथ साइग्रेस जापान अन्तरगत २०२३ मे ३ तारीकमा फुकुओकामा सो हुन लागेको छ । साइग्रेस शब्दहरु मर्फत दर्र्शक श्रोताहरुलाई मन्त्र मुग्ध बनाउन सफल स्टोरीटेलरको परिचय बनाउन सफल पात्र हुन । विभीन्न सामाजिक…

हिरोसिमामा साङ्गीतिक कार्यक्रम सम्पन्न

हिरोशिमा अप्रिल १४ जापानको फुकुयामा शहरमा पहिलो नेपाली राष्ट्रीय कलाकारहरुको उपस्थिती सहित नया बर्ष २०८० को अवसरमा फुकुयामा नेपालि समाजद्वारा अप्रील १३ को दिन आयोजित "फुकुयामा नेपालि साङ्गितिक साझ-२०२३" कार्यक्रम भव्यताका साथ सम्पन्न भयको छ । कार्यक्रममा फुकुयामा र आसपास…

नागासाकी नेपाली समाज गठन

नागासाकीअप्रिल १४नागासाकीमा बसोबास गर्ने नेपालीहरुका लागी विभिन्न साथ सहयोग तथा जापानीज समुदायमा नेपाल र नेपालीहरुको पहिचान गराउने उद्देश्यले नेपाली नयाँ वर्ष २०८०को पावन अवसरमा नागासाकीमा नागासाकी नेपाली समाज एक समारोहका बिच गठन भएको छ । उक्त अवसरमा लामो समय देखी…

जापानमा अण्डाको समस्याले आकाश छोयो

फुकुओकाअप्रिल १०तपाईले अण्डाको प्रयोग कति गर्नुहुन्छ ? यस सिजनमा जापानमा हाल सम्म नदेखिएको बर्ड फ्लुको प्रकोप विकराल रुपमा देखियो । बर्ड फ्लुको कारणले नस्ट गरीएका कुखुराहरुमा अधिकाँश अण्डा दिने कुखुराहरु रहेका छन । यस अवस्थाले गर्दा जापान भरी अण्डाको समस्या…

फुकुओकामा घुम्ती सेवा सम्पन्न

फुकुओकाअप्रिल ४नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापान, वाणीज्य दुतावास फुकुओका तथा एनआरएनए, जापान क्षेत्रीय कार्यसमिति क्युस्युको लगायत क्युस्युका अन्य संघ संस्थाको सहकार्यमा जापानको विभीन्न क्षेत्रमा गर्दै आइरहेको घुम्ती सेवा कार्यक्रम जापानको फुकुओकामा २०२३ अप्रिल १,२, ३…

ladies futsal

कुमामोतो नेपाली समाजको महिला फुटसल सम्पन्न

कुमामोतोमार्च २९देश तथा परदेशमा रहेका नेपालीहरुमा लोकप्रिय बन्दै गैरहेको फुटसल जापानका विभीन्न सहरमा प्रत्येक महिना जसो आयोजना हुने गर्दछन, त्यस सँगसँगै हाल विभीन्न सामाजीक संस्थाहरु पनि विभीन्न खेल क्षेत्रमा सक्रिय भएर लागेको देखिन्छ । त्यस अन्तरगत कुमामोतो नेपाली समाजले मिति…

फुकुओका नेपाल सोसाइटी

फुनेसोले तनहुँमा निशुल्क स्वास्थ्य सिवीर गर्ने

फुकुओकामार्च २४फुकुओका नेपाल सोसाइटी (फुनेसो)ले तनहुँको भिमाद नगरपालीका वडा नं. १ बडहर भन्ज्यांग स्थित श्री सिद्धार्थ उच्च माध्यामीक विध्यालयको प्रांगणमा १ दिने निशुल्क स्वास्थ्य सिवीर संचालन गर्ने भएको छ । नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ भन्ने मुल नाराका साथ…

mona-kyushu

प्रथम मोना कपको उपाधी आयोजकलाई

फुकुओका मार्च २१ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा ”स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नाराका साथ म्याग्दी जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोगार्थ जि एण्ड के खाबुसीकि खाइस्या र भेटघाट नेपाली रेस्टुरेन्टको प्रमुख प्रायोजनमा प्रथम…

ghumti-sewa

घुम्ती सेवाका लागी आजबाट प्रिइनरोलमेन्ट फारम खुल्ला

मार्च १७ फुकुओका नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापान तथा क्षेत्रीय समितिको सहकार्यमा एनआरएनए जापानका उपाध्यक्ष राम कृष्ण श्रेष्ठज्यूको संयोजकत्वमा जापानको बिभिन्न क्षेत्रमा घुम्ती सेवा गर्दै आइरहेको कुरा सबैमा जानकारी नै छ । उक्त अवसरमा २०२३…

prakash-dutraj

कार्यक्रमका लागि फुकुओका आई पुगे प्रकाश दुतराज

फुकुओका मार्च १६ नेपालको हिमाली जिल्ला म्याग्दीको बेनीमा जन्म भै छोटो समयमा चर्चाको शिखर चुम्न सफल गायक प्रकाश दुतराज पहिलो पटक जापानमा सांगीतिक कार्यक्रम गर्न आउन लागेका हुन । दुतराजका गितहरुमा हिमालको चिसो र खोलाको पानिको वहावले दिन नसकेको आनन्द…