मे ४फुकुओकापश्चिम जापानको फुकुओका शहरमा करीब ८७० वर्ष पहिलाबाट सुरुवात भइ हरेक वर्ष मे ३ र ४ तारीकका दिन मनाइदै आइरहेको हाकाता दोन्ताकु फेस्टिबलमा विगतका वर्षमा जस्तै गरी यस वर्ष पनि नेपाली समुदायको सहभागीता मे ३ तारीकका दिन रहेको थियो…
नागासाकी नेपाली समाज गठन
नागासाकीअप्रिल १४नागासाकीमा बसोबास गर्ने नेपालीहरुका लागी विभिन्न साथ सहयोग तथा जापानीज समुदायमा नेपाल र नेपालीहरुको पहिचान गराउने उद्देश्यले नेपाली नयाँ वर्ष २०८०को पावन अवसरमा नागासाकीमा नागासाकी नेपाली समाज एक समारोहका बिच गठन भएको छ । उक्त अवसरमा लामो समय देखी…
जापानमा अण्डाको समस्याले आकाश छोयो
फुकुओकाअप्रिल १०तपाईले अण्डाको प्रयोग कति गर्नुहुन्छ ? यस सिजनमा जापानमा हाल सम्म नदेखिएको बर्ड फ्लुको प्रकोप विकराल रुपमा देखियो । बर्ड फ्लुको कारणले नस्ट गरीएका कुखुराहरुमा अधिकाँश अण्डा दिने कुखुराहरु रहेका छन । यस अवस्थाले गर्दा जापान भरी अण्डाको समस्या…
फुकुओकामा घुम्ती सेवा सम्पन्न
फुकुओकाअप्रिल ४नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापान, वाणीज्य दुतावास फुकुओका तथा एनआरएनए, जापान क्षेत्रीय कार्यसमिति क्युस्युको लगायत क्युस्युका अन्य संघ संस्थाको सहकार्यमा जापानको विभीन्न क्षेत्रमा गर्दै आइरहेको घुम्ती सेवा कार्यक्रम जापानको फुकुओकामा २०२३ अप्रिल १,२, ३…
फुनेसोले तनहुँमा निशुल्क स्वास्थ्य सिवीर गर्ने
फुकुओकामार्च २४फुकुओका नेपाल सोसाइटी (फुनेसो)ले तनहुँको भिमाद नगरपालीका वडा नं. १ बडहर भन्ज्यांग स्थित श्री सिद्धार्थ उच्च माध्यामीक विध्यालयको प्रांगणमा १ दिने निशुल्क स्वास्थ्य सिवीर संचालन गर्ने भएको छ । नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ भन्ने मुल नाराका साथ…
घुम्ती सेवाका लागी आजबाट प्रिइनरोलमेन्ट फारम खुल्ला
मार्च १७ फुकुओका नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापान तथा क्षेत्रीय समितिको सहकार्यमा एनआरएनए जापानका उपाध्यक्ष राम कृष्ण श्रेष्ठज्यूको संयोजकत्वमा जापानको बिभिन्न क्षेत्रमा घुम्ती सेवा गर्दै आइरहेको कुरा सबैमा जानकारी नै छ । उक्त अवसरमा २०२३…
सुनीता जिरेलको सहयोगमा ३५ मान संकलन
फुकुओकामार्च ५ नेपालको दोलखा घर भै हाल जापानको खागोसीमा शहरमा बसोबास गर्दै आइरहेकी नेपाली चेली सुनीता जिरेलले स्वास्थ्य उपचारका लागी जापानबासी नेपालीहरुबाट करीब ३५ मान येन संकलन भएको जानकारी बिरामी जिरेलले बताइन । जस मध्ये जापानमा रहेका संस्था र व्यक्तिहरुबाट…
घुम्तीसेवा सम्बन्धी विस्तृत जानकारी सम्पन्न
फुकुओकाफेबु्रअरी २८ नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापानको सहकार्यमा एनआरएनए जापानका उपाध्यक्ष राम कृष्ण श्रेष्ठज्यूको संयोजकत्वमा जापानको बिभिन्न क्षेत्रमा घुम्ती सेवा गर्दै आइरहेको कुरा सबैमा जानकारी नै छ । उक्त अवसरमा २०२३ अप्रिल १ र २…
पर्वत समाज क्युस्युको अध्यक्षमा शिव शर्मा
फुकुओका फेब्रुअरी २ फेब्रुअरी १ तारिकका दिन जापानको फुकुओका सहरमा सम्पन्न पर्वत समाज जापानको प्रथम क्षेत्रिय अधिबेशनबाट शिव शर्माको अध्यक्षतामा १५ सदस्यीय क्युस्यु क्षेत्रीय कार्यसमिति गठन भएको छ । उक्त समितिको उपाध्यक्ष भगिरथ पौडेल र कृष्ण आचार्य, सचिब सुजन के…
भाेलीबाट जापानमा चिसो बढी देशभर भारी हिमपात हुने सम्भावना
फुकुओकाजनवरी २३ सोमबार राती पछि २४ तारिक (मंगलबार) बिहानबाट शीतलहर आउने सम्भावना छ । यो समयमा एकदमै चिसो हुने र यस्तो अवस्था आज भन्दा पहिलाका वर्षमा खासै अनुभव गर्न नपाएको स्तरमा पुग्ने मौसम पुर्वानुमान शाखाले अनुमान गरेको छ । भाेलि…