फुकुओकाजुन ०९फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत इभि फुटबल क्लबको आयोजनामा प्रथम इ भिजन फुटसल टुर्नामेन्ट २०२३ यहि मिति २०२३ जुन १७ तारीक सनिबारका दिन फुकुओकाको माचुसीमामा गर्न लागीएको जानकारी क्लबका म्यानेजर तथा कार्यक्रम…









