फुकुओकामे ८स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ फुकुओका क्रिकेट क्लबले क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप र भाइचारा वृद्धी गर्ने उद्देश्यले आयोजना गरेको दोस्रो क्युस्यु क्रिकेट कपको उपाधी आयोजक फुकुओका क्रिकेट क्लबले हात पारेको छ । मे ६ तारीकका दिन गान्नोसु…
