無料イラスト【イラストAC】


फुकुओका
फेब्रुअरी १७
नेपाल मगर संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युको आयोजनामा मगर समुदायको पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले २०२५ मार्च १ तारीक शनिबारका दिन मगर दिवसको अवसरमा नेपाल मगर संघ क्युस्यु साँस्कृतिक साँझ २०२५ आयोजना हुन लागेको जानकारी मगर संघ क्युस्यु सचिब युकेश राना मगरले दिनुभयो ।
उक्त कार्यक्रम फुकुओकामा रहेको लुम्बीनि रेस्टुरेन्टमा गरीने र मगर समुदायको पहिचान झल्कने विभीन्न साँस्कृतिक प्रस्तुतिहरु राख्ने योजना रहेको मगर संघ क्युस्युका अध्यक्ष रोजिन थापा मगरले बताउनु भयो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *