फुकुओका
जुन १५
जापानमा नेपालीहरुको संख्या दिनहु वृद्धि भएसँगै जापानको कुमामोतो क्षेत्रमा पनि विभीन्न पेसामा बसोबास गर्ने नेपालीहरुको हक हितका लागी अभिभावकीय भुमीका खेल्ने मुख्य उद्देश्यका साथ “परदेशमा मर्दा होस या पर्दा मलाई तपाई र तपाईलाई म चाहिन्छ” भन्ने मुल नारा सहित गठन भएको कुमामोतो नेपाली समाजको गरीमामय तेस्रो अधिवेसनको मिति तय भएको छ । २०२१–२३ कार्यकालमा विभीन्न कार्यक्रमहरु गरी नेपाली र जापानीज नागरीकहरु माझ छुट्टै पहिचान बनाउन सफल समाजको २०२३–२५ कार्यकालका लागी २०२३ जुलाई २ तारीक आइतबार बेलुका ६ः३० बजेबाट अधिवेसन हुने हुनाले सम्बन्धीत सबैमा सहभागीताको हालका अध्यक्ष पवन अधिकारीले अनुरो गर्नुभयो ।
कुमामोतो नेपाली समाज कुमामोतोमा नेपाल र नेपालीहरु जापानीज समक्ष परिचीत गराउन र नेपालीहरुको सुख दुखको साथीको रुपमा चिरपरिचीत नामको रुपमा स्थापीत संस्थाहरु मध्येको एक संस्था हो ।

,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *