無料イラスト【イラストAC】mona-kyushu

२०२२ अगष्ट २८

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रिय कार्यसमिती क्युस्युको आयोजनामा म्याग्देली भेटघाट तथा BBQ कार्यक्रम मिति २०२२ अगष्ट २७ तारीकका दिन जापानको यामागुचीमा भव्यताका साथ सम्पन्न भयको छ । उक्त कार्यक्रममा क्यूस्युमा नयाँ प्रवेश गरेका म्याग्देलीहरुको लागि सामिप्यता बढ्नुका साथै जापानमा पहिलो पटक आउनु भयका साथीहरूका लागि समुन्द्रमा खेलिने विभिन्न खेलहरूको पनि अनुभव लिने अवसर पनि जुटेको कुरा मोना क्युस्युका उपाध्यक्ष दीपक बि कले जानकारी दिनु भयो । उक्त कार्यक्रममा फुकुओका वाणिज्य दूतावासका सचिव दीपक देवकोटा लगायत क्युस्यूको विभिन्न ठाउँमा बस्ने २५ जना म्याग्देलीहरुको उपस्थिति रहेको र आगामी दिनमा मोना क्युस्युलाई देश तथा विदेशमा अझै आगाडि बढाउन सहयोग मिल्ने कार्यक्रम गर्ने योजना रहेको कुरा मोना क्युस्युका उपाध्यक्ष बिकले जानकारी दिनु भयो ।

Bandipuraima- Enjoying while returning back
写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *