जापानअगष्ट १०म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको गौरबमय नवौं अधिवेसनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेसनको अध्यक्षमा मोना जापानका अध्यक्ष विसाल केसीको अध्यक्षता, मोना आइसीसीका अध्यक्ष ददिवल खडकाको प्रमुख…



