मोना नागोयाको स्पीच कन्टेस्टमा विसाल सुन्दास प्रथम

मे १२नागोयाम्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले मोना नागोया खुल्ला ‘Speech Contest २०२५’ भव्यताका साथ २०२५ मे ११ तारीकका दिन नागोयामा सम्पन्न भएको छ । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै वीरगन्ज कृषि औजार कारखानाको…

मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम हुदै

जापान मार्च २३ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम गर्ने भएको छ ।जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै वीरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रम…

मोना नागोयाको तेस्रो अधिवेशन हुने

जापानजुलाई २ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति नागोयाको गौरवमय तेस्रोे अधिवेशन २०२३ अगस्ट ६ तारीक आइतबारका दिन दियालो रेस्टुरेन्टमा बिहान ११ बजेदेखी गर्ने गरी तय गरीएको मोना नागोयाका सचिब सागर थापा बगालेले बताउनु भयो म्याग्दी जिल्लामा स्थायी…