फुकुओकासेप्टेम्बर १६म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा ”स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नाराका साथ म्याग्दी जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोगार्थ नाङ्गलो घर फुकुओकाको प्रमुख प्रायोजनमा दोस्रो मोना क्युस्यु भलिबल कप भव्यताका साथ सम्पन्न भएको…
मोना जापानको तिज कार्यक्रम सम्पन्न
सेप्टेम्बर २जापानम्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान राष्ट्रिय कार्यकारी समितिको आयोजनामा तिज विशेष कार्यक्रम २०२४ जापानको टोकियोमा भव्यताका साथ सम्पन्न भएको छ । प्रत्येक वर्ष म्याग्देली तथा गैर म्याग्देली दिदीबहिनीहरुको उपस्थितीमा हाल विभीन्न पेसा व्यवसायमा जापानमा बसोबास गर्ने म्याग्देली दाजुभाईहरुले…
जापानको टोकियोमा प्रथम मोना फेस्टीबल आयोजना हुने
टोकीयोजनवरी १५ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा टोकियोको इतावासी वडाको खामीइतावासिमा म्याग्दी (मोना) फेस्टीबलको आयोजना हुने भएको छ । २०२४ अप्रिल २७ र २८ तारीकका दिन आयोजना हुने फेस्टीबलका लागी मोना जापानका कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा १५० सदस्यीय…
मोना आइइसीको अध्यक्षमा जापानका ददिवल खडका सर्वसम्मत
अक्टोबर १४बेनीम्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनबाट विगत ३ दशक देखी जापानमा बसोबास गरी विभिन्न पेसा व्यवसायमा आवद्ध ददिवल खडका सर्वसम्मत चयन हुनु भएको छ । म्याग्दीको अन्नपुर्ण गाउपालीका वडा नं. ६ घार पुख्यौली घर भएका…
मोना क्युस्युले BBQ गर्ने
फुकुओकासेप्टेम्बर १म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले विभीन्न पेसालाई अंगाल्दै जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने म्याग्देलीहरुलाई एकजुट गर्ने उद्देश्यले यहि मिति २०२३ सेप्टेम्बर १० तारीक आइतबारका दिन BBQ तथा म्याग्देली भेटघाट कार्यक्रम आयोजना गर्न लागेको कुरा मोना…
मोना नागोयाको तेस्रो अधिवेसन सम्पन्न
जापानअगष्ट ७म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति नागोयाको गौरवमय तेस्रो अधिवेशन २०२३ अगष्ट ६ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । उक्त अधिवेसनबाट सागर थापा बगालेको संयोजकत्वमा नया कार्यसमिति चयन भएको छ । उक्त समितिको उपसंयोजकमा हेमन…
मोना नागोयाको तेस्रो अधिवेशन हुने
जापानजुलाई २ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति नागोयाको गौरवमय तेस्रोे अधिवेशन २०२३ अगस्ट ६ तारीक आइतबारका दिन दियालो रेस्टुरेन्टमा बिहान ११ बजेदेखी गर्ने गरी तय गरीएको मोना नागोयाका सचिब सागर थापा बगालेले बताउनु भयो म्याग्दी जिल्लामा स्थायी…
मोना जापानको BBQ कार्यक्रमको तयारी अन्तीम चरणमा
जापानजुन २६जापानमा विभीन्न पेसा व्यवसायका नेपालीहरुको संख्यामा वृद्धि भए सँगै म्याग्दी जिल्लाको विभीन्न ठाँउबाट पनि जापानको विभीन्न शहरहरुमा म्याग्देलीहरुको बसोबास उल्लेख्य रुपमा रहेको पाइन्छ । म्याग्देलीहरुको अविभावकीय भुमीकामा रहेको म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमिति जापानले जापानमा रहेका म्याग्देली लगाएत…