१३ औं नेपाल फेस्टिवल फुकुओका २०२६ अप्रिल १८ र १९ मा हुने

फुकुओकाजनवरी २६गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युको संयोजकत्वमा क्युस्युमा अवस्थीत फुकुओका नेपाल सोसाइटी, आदीवासी जनजाती महासँघ क्युस्यु लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुदै आइरहेको नेपाल फेस्टिवल फुकुओका…

फुनेसोको आयोजनामा तीज धमाका तथा दर खाने कार्यक्रम अगस्ट २४ मा हुने

फुकुओकाजुलाई २६ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा तीज धमाका तथा दर खाने कार्यक्रम २०२५ आयोजना गर्ने भएको छ । कार्यक्रम २०२५ अगस्ट…

फुकुओका नेपाल सोसाइटीको २८ औं अध्यक्षमा दिपक बि क

फुकुओकाजुलाई ५फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेसन २०२५ जुलाई ५ तारीक शनिबारका दिन फुकुओकाको हाकाता स्टेसन नजिकको एक हलमा सम्पन्न भएको हो । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था हाल सम्म आइपुग्दा फुकुओकामा…

१२ औं नेपाल फेस्टिवल फुकुओकाको आय व्यय सार्वजनिक

फुकुओकाजुन २३फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक…

फुकुओका नेपाल सोसाइटीको २८ औं अधिवेसन हुने

फुकुओकाजुन १६जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेशन २०२५ जुलाइ…

फुकुओका तिज फेस्टीबल २०२४ सम्पन्न

सेप्टेम्बर १फुकुओकानेपाली नारीहरुको महान पर्व हरीतालीका तिजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको फुकुओका तिज फेस्टीबल २०२४ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत कलाकार समिक्षा अधिकारी, राम्जी खाँड र रुपा घर्ति मगरको साथमा फुकुओकामा बसोबास गर्नुहुने गायक तथा…

fukuoka-teej-festival

फुनेसोको आयोजनामा फुकुओका तिज फेस्टीबल २०२४ अगस्ट ३१ मा हुने

फुकुओकाअगस्ट ०१ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुकुओका तिज फेस्टीबल २०२४” आयोजना गर्ने भएको छ । कार्यक्रम २०२४ अगस्ट ३१ तारीक शनिबारका…

फुकुओका नेपाल सोसाइटीको साधारण सभा सम्पन्न

२०२४ जुलाई २१फुकुओका१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २७ औं कार्यकालको मध्य भागमा पुगेको पावन अवसरमा २०२४ जुलाई २० तारीकका दिन दोस्रो साधारण सभा सम्पन्न भएको छ ।…

फुनेसोले साधारण सभा गर्ने

२०२४ जुलाई १३फुकुओका१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २७ औं कार्यकालको मध्य भागमा पुगेको सम्पुर्णमा अवगत गराउदछौ । स्थापना काल देखी २५ औं कार्यकाल सम्म १ वर्षे कार्यकाल…

हाकाता दोन्ताकुमा सहभागीताका लागी आवेदन खुल्ला

अप्रिल १५फुकुओकापश्चिम जापानको फुकुओका शहरमा करीब ८७० वर्ष पहिलाबाट सुरुवात भइ हरेक वर्ष मे ३ र ४ तारीकका दिन मनाइदै आइरहेको हाकाता दोन्ताकु मिनातो माचुरीमा विगतका वर्षमा जस्तै गरी यस वर्ष पनि नेपाली समुदायको सहभागीता मे ४ तारीकका दिन सहभागी…