समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओकाअप्रिल १४फुकुओका नेपाल सोसाइटीको संयोजकत्व गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यकारी समिति क्युस्यु, क्युस्यु नेपाल मैत्री संघ, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत क्युस्युमा अवस्थीत अन्य संघसंस्थाहरुको संयुक्त आयोजना…
फुकुओकाअप्रिल २फुकुओका नेपाल सोसाइटी, गैर आवासीय नेपाली संघ जापान क्युस्यु, आदिवासी जनजाती महासंघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फ्रेन्डसीप लायन्स क्लवको संयुक्त आयोजना, नेपाली राजदुतावास टोकियो, अवैतनिक वाणिज्य दुतावास फुकुओका, फुकुओका प्रिफेक्चर, फुकुओका सिटी तथा क्युस्युमा…
फुकुओकामार्च ३१नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापान, अवैतनीक वाणीज्य दुतावास फुकुओका तथा एनआरएनए, जापान क्षेत्रीय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी लगायत क्युस्युका अन्य संघ संस्थाको सहकार्यमा जापानको विभीन्न क्षेत्रमा गर्दै आइरहेको घुम्ती सेवा कार्यक्रम जापानको फुकुओकामा…
जापान मार्च २३ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम गर्ने भएको छ ।जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै वीरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रम…
जापानमार्च ११जापानको ओकिनावामा २०२५/०३/१० सोमबार सम्पन्न चितवन समाज जापान क्षेत्रिय समिति ओकिनावाको विशेष कार्यक्रमका बिच किसोर धिताल ज्युको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा कमल शर्मा, संदेश थपलिया, अनुप महतो, महिला उपाध्यक्षमा लक्ष्मी सापकोटा, सचिबमा अनिल बगाले,…
फुकुओकामार्च ११स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ फुकुओका क्रिकेट क्लबको आयोजनामा क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप तथा भाइचारा वृद्धि गर्ने उदेश्यले दोस्रो क्युस्यु क्रिकेट कप २०२५ को आयोजना २०२५ मे महिनाको ५ र ६ तारीकका दिन गान्नोसु रिक्रिएनस सेन्टर भएको…
फुकुओकामार्च १०गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा ”स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नाराका साथ स्माइल मोबाइल रेमिटयान्स प्रिजेन्टस प्रथम एनआरएनए क्युस्यु भलिबल टुर्नामेन्ट भव्यताका साथ सम्पन्न भएको जानकारी प्रतियोगीता एनआरएनए क्युस्युका संयोजक भिम…
फुकुओकामार्च ७नेपाल र नेपालीहरुको सानको रुपमा विगतका वर्षमा झै यस वर्ष पनि फुकुओका नेपाल सोसाइटी, एनआरएनए क्युस्यु, आदिवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगाएत क्युस्युमा अवस्थीत अन्य संघ संस्था र जापानिज…
मार्च ३फुकुओकाजापान सरकार स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको २०२४ डिसेम्बर २६ को सुचना अनुसार फिलीपिन, नेपाल र भियतनाम गरी एसीयाका ३ देशबाट लामो समय (३ महिना भन्दा बढी) बसाइका लागी जापान प्रवेश गर्ने सम्पुर्णका लागी टीबी रोगको परिक्षण अनिवार्य गर्ने…
फुकुओकामार्च १फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक…