तामाङ्ग समाजको BBQ सम्पन्न

फुकुओकाअक्टोबर २तामाङ्ग समाज क्युस्युको आयोजनामा आपसी सदभाव, भाइचारा र एक आपसको सम्बन्धलाई अझै नजिक बनाउने उद्देश्यले मिति २०२३ अक्टोबर १ तारीकका दिन BBQ कार्यक्रम सम्पन्न गरेको छ । क्युस्युमा रहेका विभीन्न तामाङ्ग समुदायका विभीन्न व्यक्तित्व तथा फुकुओकामा अवस्थीत विभीन्न संघ…

कल्पना दाहालको सांगीतिक प्रस्तुती मिनी नेपालमा हुने

फुकुओका सेप्टेम्बर २२ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओकाको ओहाशीमा अवस्थित मिनी नेपाल डाइनिङ एण्ड बारमा यही सेप्टेम्बर २२ तारिक शुक्रबारका दिन नेपालकै ख्याति प्राप्त कलाकार कल्पना दाहालको यस वर्षकै अन्तिम तीज विशेष प्रस्तुती रहने छ । विगतका…

कल्पना दाहालसंगै नाच्यो नागासाकी

नागासाकीसेप्टेम्बर १९नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको अवसरमा नागासाकी जापानीज भाषा स्कुलले नेपाली विध्यार्थीहरुलाई मध्यनजर गर्दै तीज विशेष कार्यक्रम २०२३ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट फुकुओका नेपाल सोसाइटीको तीज विशेष कार्यक्रमका लागी आमन्त्रण गरीएका चर्चित गायीका कल्पना दाहाल…

कल्पना दाहाल र प्रिति आलेसंगै नाच्यो फुकुओका

फुकुओकासेप्टेम्बर १८नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको फुनेसो तीज विशेष कार्यक्रम २०२३ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत चर्चित कलाकार कल्पना दाहाल र प्रिति आलेका साथमा फुकुओकामा विभीन्न पेसामाा आवद्ध रही बसोबास…

कल्पना दाहाल र प्रीति आले कोकुरामा आउने

सेप्टेम्बर १५ किताक्युस्यु नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा किताक्युस्युको कोकुरामा अवस्थित स्पाइसि किचन गोर्खा २ मा यही सेप्टेम्बर १६ तारिकका दिन नेपालकै ख्याति प्राप्त कलाकार कल्पना दाहाल र प्रीति आलेको तीज विशेष प्रस्तुती रहने छ । यही सेप्टेम्बर…

कार्यक्रमका लागि फुकुओका आई पुगे कल्पना दाहाल र प्रीति आले

फुकुओका सेप्टेम्बर १४ फुकुओकाको इतिहासको सबै भन्दा पहिला सुरुवात भएको फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा झै यस वर्ष पनि यही सेप्टेम्बर १७ तारिक आईतबार गर्न लागेको फुनेसो तीज विशेष कार्यक्रम २०२३ मा प्रस्तुती दिनका लागि नेपालकै चर्चित कलाकार कल्पना दाहाल…

फोसा कल्चर सोको सहभागीताका लागी आवेदन खुल्ला

फुकुओका सेप्टेम्बर ७ फुकुओका विदेशी विध्यार्थी संगठन (फोसा) ले प्रत्येक वर्ष गर्दै आइरहेको कल्चर सो २०२३ का लागी विभीन्न देशका सहभागीहरुका लागी आवेदन खुल्ला गरेको छ । प्रत्येक वर्ष विभीन्न देशका सहभागीहरुले आफ्नो देशको कला संस्कृति झल्काउने खालको प्रस्तुती गर्दै…

मोना जापानले तीज विशेष कार्यक्रम गर्ने

जापानसेप्टेम्बर ७परदेशमा पनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आई रहेको म्याग्दी प्रवासी नेपाली संघ९मोना०जापानले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम मिति २०२३ सेप्टेम्बर १७ तारीक आइतबारका दिन जापानको राजधानी टोकीयोमा अवस्थीत बाराकाडे…

फुनेसो तीज विशेष कार्यक्रममा कल्पना र प्रिति जापान आउने

फुकुओकासेप्टेम्बर ६ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुनेसो तीज विशेष कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । कार्यक्रम यहि सेप्टेम्बर १७ तारीक…

मोना जापानको अध्यक्षमा विसाल के सी

जापानसेप्टेम्बर ३म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको गौरबमय आठौ अधिवेसनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष बिसाल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेसनको अध्यक्षमा मोना जापानका अध्यक्ष सचिन श्रेष्ठको अध्यक्षता, मोना आइसीसीका बरीष्ठ उपाध्यक्ष ददिवल खडकाको…