फुकुओकाजुलाई २८जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना गरिने भएको छ । ‘नेपाल म्युजिक फेस्ट २०२५’ नाम दिइएको यो संगीत महोत्सव २०२५ अगस्त महिनामा जापानका चार ठूला शहर टोकियो, ओसाका, फुकुओका र नागोयामा आयोजना हुने आयोजकले जानकारी दिनुभएको छ…









