अक्टोबर १४
फुकुओका
नेपाल मगर संघ जापान क्षेत्रीय समिती क्युस्युको तेस्रो अधिबेसन बाट सर्बसम्मत अध्यक्षमा रोजिन थापामगरको अध्यक्ष्यतामा नया कार्यसमिति चयन भएको छ । अध्यक्षमा थापा लगाएत उपाध्यक्षमा सुबास पुनमगर, महिला उपाध्यक्षमा रेखा घर्तिमगर, सचिबमा युकेश रानामगर, सहसचिबमा निरन्जन मगर, श्रीजना रानामगर, कोषाध्यक्षमा प्रमोद थापामगर, सह कोषाध्यक्षमा हरी सुर्यबंशी मगर, सदस्यहरुमा मनोज रानामगर, तिलक मगराती मगर, सन्जिब रानामगर, आकाश थापामगर, अनिश मगर, नानु मगर, सागर मगर, साहिल थापामगर, कृष्ण पुनमगर, मनित थापामगर, मनिषा रानामगर, जनक थापामगर र सुर्य बहादुर थापामगर चयन हुनु भएको निवर्तमान अध्यक्ष अर्जुन पुन मगरले बताउनु भयो ।

सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *