एनआरएनए क्युस्युले दशैको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

फुकुओकासेप्टेम्बर २४गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रिय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा फुकुओकामा यहि सेप्टेम्बर २८ तारीक आइतबारका दिन डिनर सङ्गै शुभकामना आदानप्रदान कार्यक्रम फुकुओकाको हाकाता स्टेसन नजिकै रहेको गाउले रेस्टुरेन्ट…

एनआरएनए क्युस्युले खुवायो अपाङ्ग आश्रममा तिजको दर

फुकुओकाअगस्ट २५गैर आवासिय नेपाली संघ, जापान क्षेत्रिय कार्यसमिति क्युस्युले नेपाली नारीहरुको महान पर्व हरीतालीका तीजको अवसरमा देविनगरस्थित नेपाल अपाङ आश्रमका आश्रितलाई तीजको दर खुवाएको छ ।एनआरएनए क्युस्यु सचिब सुर्य कुवँरको पहलमा बुटवलको देविनगरमा आश्रितहरुलाई तीजको दर खुवाएको हो । जापानमा…

एनआरएनए क्युस्युको अधिवेशनका लागी निर्वाचन समिति गठन

फुकुओकाजुन १६एनआरएनए जापान क्षेत्रिय कार्यसमिति क्युस्युको अधिवेशन आगामी जुन २९ तारिख आइतबारका दिन एनआरएनए जापान अन्तरगतका सम्पुर्ण क्षेत्रिय समितिहरुको एकै साथ हुने भएको छ । अधिवेशन नजिकिदैं गर्दा आगामी नेतृत्वका दाबेदारहरुको सक्रियता एकाएक बढेको छ ।एनआरएन क्युस्युका सचिब केशब कुमार…

प्रथम एनआरएनए क्युस्यु भलिबल कपको उपाधी घुम्टे परीवारलाई

फुकुओकामार्च १०गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा ”स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नाराका साथ स्माइल मोबाइल रेमिटयान्स प्रिजेन्टस प्रथम एनआरएनए क्युस्यु भलिबल टुर्नामेन्ट भव्यताका साथ सम्पन्न भएको जानकारी प्रतियोगीता एनआरएनए क्युस्युका संयोजक भिम…

प्रथम एनआरएनए क्युस्यु कप भलिबल प्रतियोगीता हुने

फुकुओकाफेब्रुअरी ६गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रिय समिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा स्वास्थ्यका लागी खेलकुद स्वस्थ्य जिवन सुखी जिवन भन्ने मुल नाराका साथ स्माइल मोबाइल रेमिटको प्रमुख प्रायोजनमा प्रथम एनआरएनए क्युस्यु कप भलिबल प्रतियोगीता आयोजना गर्न लागेको जानकारी…

एनआरएनए क्युस्युले रक्तदान कार्यक्रम गर्ने

फुकुओकानोभेम्बर २८गैर आवसीव नेपाली संघ (एनआरएनए) जापान क्षेत्रिय कार्यसमिति क्युस्युले फुकुओकामा डिसेम्बर ८ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी एनआरएनए क्युस्युका संयोजक भिम बहादुर गुरुङ्गले बताउनु भयो । देशमा होस या…

セミナー

फुकुओकामा लीभिङ्ग सपोर्ट सेमीनार हुने

जनवरी २१फुकुओकागैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति क्युस्यु, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान…