समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओकामा छैटौँ समर कप मिति २०२२ सेप्टेम्बर १० मा फुकुओकाको माचुसिमामा भव्यताका साथ सम्पन्न भयको छ । विगत ७ वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको हालको फुकुओकाकै सर्वोकृष्ट पुरस्कार राशीको फुटसल आयोजना गर्दै आइरहेको जानकारी कल्बका…
२०२२ सेप्टेम्बर ९जापान, सन् १९९७ मा नेपालको चितवनबाट साँगीतिक क्षेत्रमा सुन हाम्रो सानो आवाज भन्ने एल्बमबाट उदाएको चर्चित व्यान्ड आफ्नोे २५ औँ बार्षिक स्थापना कालको अवसरमा जापान भ्रमणमा आउन लागेको हो । दर्जनौ नेपाली आधुनिक एल्बमहरु बजारमा ल्याइ सकेको उक्त…
हाम्रो अभियान लोक संस्कृतिको सम्रक्षण स्रस्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन भन्ने भाब सहित आत्मसात गर्दै साथ २०१७ सालमा स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको तेस्रो अधिवेशन यहि सेप्टेम्बर २५ तारिख आइतबारका दिन टोकियोको सोल्मारी मुरा हलमा…
२०२२ सेप्टेम्वर ७ फुकुओका/जापानमा बसोबास गर्ने नेपालीहरुको संख्या बढे सँगै नेपाली कला संस्कृतलाई आत्मसात गर्दै नेपालको कला संस्कृतिलाई जापानिज समुदायमा चिनाउने उदेश्यले जापानको विभिन्न सहरमा नेपाल फेस्टिवल भए सँगै विभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न हुने गरेका छन् । त्यस्तै हालसालै…
चारै तिर समुन्द्रको घेरेको देश जापानमा ताइफू आउने कुरा नौलो होइन, प्रत्येक वर्ष अनगिन्ती मात्रामा आउने ताइफुको असर हरेक क्षेत्रमा पर्ने गरेको पाइन्छ । त्यसरीनै यस वर्षको ताइफु ११ मिति २०२२ सेप्टेम्बर ५ तरिकाबाट ६ तारिक सम्म फुकुओकाको छेउबाट जाने…
२०२२ सेप्टेम्बर ४जापान, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमीको पावन अवसरमा फुकुओकामा अक्टोबर २ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी मोना क्युस्युका संयोजक…
२०२२ सेप्टेम्बर १ जापान, फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजना, फुकुओका केन अन्तराष्ट्रिय विधार्थी सपोर्ट सेन्टर, फुकुओका केन कोकुसाइ कोर्यू सेन्टरको सहयोग र क्युसुमा रहेका विभिन्न संघ संस्थाहरुको सह आयोजनामा यही मिति २०२२…
लागेथ्योतिमी अब फेरि कहिल्यै फुल्ने छैनौजतिबेला देखेंथें तिमीलाईकुनै घुर्मैलो एक सॅाझफूलबिना उदासपातबिना उजाड बतासजस्तै समयका झोंक्काहरुलेचॅुडाले तिम्रा फूलहरु, पातहरुतिम्रो छेवैको समुद्र किनारमाआइरहे, गइरहे हजारौं छालहरुसहेरै ती कठोर यामहरुपर्खिरह्यौ तिमीले वसन्त तिम्रो छहारीमुनिगुञ्जिए होलान् प्रेमका मीठा मीठा बातहरुछुट्टिए होलान् विछोडका अन्तिम…
२०२२ अगष्ट ३० हाम्रो नेपाल हामी नेपाली अभियान जापानले प्रारम्भ गरेको क्युस्युमा रहेका नेपाली संघ संस्थाहरुको बृहत अन्तरक्रिया कार्यक्रम क्युस्यु समिट २०२२ आयोजना गर्न लागेको कुरा सहर्ष जानकारी गर्दछौं । २०१६ मा गठन भै क्युस्युमा विभीन्न सामाजिक कार्यहरु गर्दै आइरहेको…
२०२२ अगष्ट २९ जापान, जापानको ओसाका सहरमा २०२२ मार्च महिनाबाट सुरु भयको ग्लोबल फुटसल च्याम्पियसिप प्रतियोगितामा १ ओटा खेलमा मात्र पराजित भयको बेनी फुटबल क्लब २०२२ अगष्ट २८ मा भयको अन्तिम खेल सकिँदा २७ अंक सहित लीग च्याम्पियन हुन सफल…