समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओका २०२२ नोभेम्वर १३ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युकाे दोस्रो अधिबेसन मिति २०२२ नोभेम्बर १३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा भव्यताका साथ सम्पन्न भयो । उक्त अधिवेशनबाट मोना क्यूस्यूको २०२२-२४ काे लागि दीपक…
जापान२०२२ नोभेम्बर १० फिफा विश्वकप फुटबल आउन अब दुई साता भन्दा कम समय बाँकी छ । पहिलोपल्ट जाडो मौसममा आयोजना हुन लागेको विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ । मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर…
फुकुओका २०२२ नोभेम्बर ८ विगत १० वर्ष देखि जापानको फुकुओका सहरमा विभिन्न नामले आयोजना हुँदै आएको नेपाल फेस्टिवल फुकुओका मिति २०२२ अगस्ट ६ तारिकका दिन भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो। नेपालका सम्माननीय पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ज्यूले उद्घाटन…
जापान२०२२ नोभेम्बर ७जापानको फुकुओकामा प्रधान कार्यालय रहेको ओनो जापानको २०१९ बाट नेपालमा शाखा संचालन गरी विभीन्न सामाजीक कार्यहरु गर्दै आइरहेको संस्थाको चौथो साधारण सभा २०२२ नोभेम्बर ५ तारीकका दिन कास्की जिल्ला पोखरा स्थीत कन्या मा बीको सभा हलमा एक समारोहका…
फुकुओका २०२२ नोभेम्बर २ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युकाे दोस्रो अधिबेसन मिति २०२२ नोभेम्बर १३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा गर्न लागिएको जानकारी संस्थाका संयोजक उज्ज्वल बानियाँले बताउनु भयो । म्याग्दी जिल्लामा स्थायी…
अक्टोबर २७, २०२२फुकुओकाफुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा जस्तै यो वर्ष पनि हिन्दुहरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा सामुहिक देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जानकारी संस्थाका अध्यक्ष माधव सिग्देलले दिनुभयो ।…
२०२२ अक्टोबर २३फुकुओकापाचौ ओहासी कप फुटसल प्रतियोगीता तथा भाग्यसाली चिठ्ठा कार्यक्रम मिति २०२२ अक्टोबर २२ तारीकका दिनमा फुकुओकाको माचुसिमामा भव्यताका साथ सम्पन्न भयको छ । विगत ६ वर्ष अगाडि जापानको फुकुओकाको ओहासीमा बसोबास गर्ने नेपालीहरुले गठन गरेको ओहासी क्लबले संचालन…
२०२२ अक्टोबर २३फुकुओकाजापानको फुकुओका सहरले वच्चा अवस्थामा विभीन्न कारणले जुनियर हाइ स्कुलको पढाइ गर्न नसकेका व्यक्तिहरुलाई मध्यनजर गर्दै रात्रीकालीन किबो जुनियर हाइ स्कुल संचालन गर्ने भएको छ । २००८ अप्रील १ तारीक भन्दा पहिला जन्म भएका फुकुओका शहरमा आधारभुत निवासी…
२०२२ अक्टोबर २०फुकुओकानेपाल जापान फेन्डसीप लायन्स क्लबले यस वर्ष पनि अन्य लायन्स क्लबहरुसंगको सहकार्यमा देउसी भैलो कार्यक्रम २०२२ फुकुओकाको हाकातामा अवस्थीत श्री गणेश रेस्टुरेन्टमा यहि २०२२ अक्टोबर २५ मा गर्न लागेको जानकारी सहित उक्त कार्यक्रमले परदेशमा भए पनि नेपालीहरुको दोस्रो…
२०२२ अक्टोबर १८फुकुओका१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २६ औं कार्यकालको दोस्रो वर्षको मध्य भागमा पुगेको सम्पुर्णमा अवगत नै छ । स्थापना काल देखी २५ औं कार्यकाल सम्म…