समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओकामे ५मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा।लिको ब्यानरमा निर्मित नेपाली सामाजिक फिल्म ‘निरमाया’ को अन्तर्राष्ट्रिय प्रदर्शन जापानबाट सुरु भै जापानको विभिन्न सहरमा प्रदर्शन भै सकेको छ । उक्त क्रममा फुकुओकामा मे १४ तारीक आइतबारका दिन हाकाता सिमीन सेन्टरमा बेलुकाको ६ः३० बाट…
मे ४फुकुओकापश्चिम जापानको फुकुओका शहरमा करीब ८७० वर्ष पहिलाबाट सुरुवात भइ हरेक वर्ष मे ३ र ४ तारीकका दिन मनाइदै आइरहेको हाकाता दोन्ताकु फेस्टिबलमा विगतका वर्षमा जस्तै गरी यस वर्ष पनि नेपाली समुदायको सहभागीता मे ३ तारीकका दिन रहेको थियो…
फुकुओकाअप्रिल २२युना इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको वल्र्ड टुर विथ साइग्रेस जापान अन्तरगत २०२३ मे ३ तारीकमा फुकुओकामा सो हुन लागेको छ । साइग्रेस शब्दहरु मर्फत दर्र्शक श्रोताहरुलाई मन्त्र मुग्ध बनाउन सफल स्टोरीटेलरको परिचय बनाउन सफल पात्र हुन । विभीन्न सामाजिक…
हिरोशिमा अप्रिल १४ जापानको फुकुयामा शहरमा पहिलो नेपाली राष्ट्रीय कलाकारहरुको उपस्थिती सहित नया बर्ष २०८० को अवसरमा फुकुयामा नेपालि समाजद्वारा अप्रील १३ को दिन आयोजित "फुकुयामा नेपालि साङ्गितिक साझ-२०२३" कार्यक्रम भव्यताका साथ सम्पन्न भयको छ । कार्यक्रममा फुकुयामा र आसपास…
नागासाकीअप्रिल १४नागासाकीमा बसोबास गर्ने नेपालीहरुका लागी विभिन्न साथ सहयोग तथा जापानीज समुदायमा नेपाल र नेपालीहरुको पहिचान गराउने उद्देश्यले नेपाली नयाँ वर्ष २०८०को पावन अवसरमा नागासाकीमा नागासाकी नेपाली समाज एक समारोहका बिच गठन भएको छ । उक्त अवसरमा लामो समय देखी…
फुकुओकाअप्रिल १०तपाईले अण्डाको प्रयोग कति गर्नुहुन्छ ? यस सिजनमा जापानमा हाल सम्म नदेखिएको बर्ड फ्लुको प्रकोप विकराल रुपमा देखियो । बर्ड फ्लुको कारणले नस्ट गरीएका कुखुराहरुमा अधिकाँश अण्डा दिने कुखुराहरु रहेका छन । यस अवस्थाले गर्दा जापान भरी अण्डाको समस्या…
फुकुओकाअप्रिल ४नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापान, वाणीज्य दुतावास फुकुओका तथा एनआरएनए, जापान क्षेत्रीय कार्यसमिति क्युस्युको लगायत क्युस्युका अन्य संघ संस्थाको सहकार्यमा जापानको विभीन्न क्षेत्रमा गर्दै आइरहेको घुम्ती सेवा कार्यक्रम जापानको फुकुओकामा २०२३ अप्रिल १,२, ३…
कुमामोतोमार्च २९देश तथा परदेशमा रहेका नेपालीहरुमा लोकप्रिय बन्दै गैरहेको फुटसल जापानका विभीन्न सहरमा प्रत्येक महिना जसो आयोजना हुने गर्दछन, त्यस सँगसँगै हाल विभीन्न सामाजीक संस्थाहरु पनि विभीन्न खेल क्षेत्रमा सक्रिय भएर लागेको देखिन्छ । त्यस अन्तरगत कुमामोतो नेपाली समाजले मिति…
फुकुओकामार्च २४फुकुओका नेपाल सोसाइटी (फुनेसो)ले तनहुँको भिमाद नगरपालीका वडा नं. १ बडहर भन्ज्यांग स्थित श्री सिद्धार्थ उच्च माध्यामीक विध्यालयको प्रांगणमा १ दिने निशुल्क स्वास्थ्य सिवीर संचालन गर्ने भएको छ । नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ भन्ने मुल नाराका साथ…
फुकुओका मार्च २१ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा ”स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नाराका साथ म्याग्दी जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोगार्थ जि एण्ड के खाबुसीकि खाइस्या र भेटघाट नेपाली रेस्टुरेन्टको प्रमुख प्रायोजनमा प्रथम…