नागोयामा दुतावासको घुम्ती सेवा सम्पन्न

नागोयाडिसेम्बर ७जापानस्थीत नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघ जापानको सहकार्यमा दुतावासबाट प्रदान गरीने राहदानी सेवा तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले नागोयामा २०२३ डिसेम्बर २, ३, ४ र ५ तारीकका दिन घुम्ती सेवा सम्पन्न भएको छ । उक्त…

फुनेसोले भुकम्प पिडीत सहयोगार्थ देउसी भैलो गर्ने

जापाननोभेम्बर ७फुकुओका नेपाल सोसाइटी जापानले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्न लागीएको कुरा संस्थाका सचिब उज्ज्वल बानियाँले बताउनु भयो ।उक्त कार्यक्रम २०२३ नोभेम्बर १२ तारीक आइतबारका दिन साँझ…

मोना जापानले देउसी भैलो कार्यक्रम गर्ने

जापानअक्टोबर २९म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति जापानले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्न लागीएको मोना जापानका महासचिब सागर कार्कीले बताउनु भयो । उक्त कार्यक्रम २०२३…

ओखावामा दशै कार्यक्रम सम्पन्न

फुकुओकाअक्टोबर १६ओखावा सि नेपाली सोसाइटीको आयोजना र ओखावा सी, विभीन्न कम्पनीहरुको सहकार्यमा २०२३ अक्टोबर १५ तारीक घटस्थापनाको दिन विभीन्न कार्यक्रम गरेर दशै विशेष कार्यक्रम सम्पन्न गरीएको छ । विभीन्न पेसा व्यवसाय गर्दै पश्चिम जापानको ओखावा सहरमा बसोबास गर्ने करीब १५०…

ओखावा सीमा दशै कार्यक्रम हुने

अक्टोबर १४फुकुओकापश्चिमी जापानको ओखावा सीमा बसोबास गर्ने नेपालीहरुको सक्रियतामा ओखावा सी नेपाली सोसाइटी गठन गरी जापानीज नागरीकहरु तथा सरकारी निकायसँगको सहकार्यमा बिजया दशमी २०८० को पावन अवसरमा दशै विषेश कार्यक्रम हुने भएको छ ।उक्त कार्यक्रममा जापानीज समुदायमा नेपाल र नेपाली…

मगर संघ क्युस्युको अध्यक्षमा रोजिन थापा मगर

अक्टोबर १४फुकुओकानेपाल मगर संघ जापान क्षेत्रीय समिती क्युस्युको तेस्रो अधिबेसन बाट सर्बसम्मत अध्यक्षमा रोजिन थापामगरको अध्यक्ष्यतामा नया कार्यसमिति चयन भएको छ । अध्यक्षमा थापा लगाएत उपाध्यक्षमा सुबास पुनमगर, महिला उपाध्यक्षमा रेखा घर्तिमगर, सचिबमा युकेश रानामगर, सहसचिबमा निरन्जन मगर, श्रीजना रानामगर,…

मोना आइइसीको अध्यक्षमा जापानका ददिवल खडका सर्वसम्मत

अक्टोबर १४बेनीम्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनबाट विगत ३ दशक देखी जापानमा बसोबास गरी विभिन्न पेसा व्यवसायमा आवद्ध ददिवल खडका सर्वसम्मत चयन हुनु भएको छ । म्याग्दीको अन्नपुर्ण गाउपालीका वडा नं. ६ घार पुख्यौली घर भएका…

एनआरएनए क्युस्युले गैर आवासीय नेपाली दिवस मनायो

अक्टोबर १३फुकुओकागैर आवासीय नेपाली सघं जापान,क्युस्यु क्षेत्रीय कार्यसमितीले २०औ गैर आवासीय नेपाली दिबसको पावन अवसरमा २०२३ अक्टोबर ११ तारीकका दिन फुकुओकामा एक कार्यक्रमका बिच केक काटेर शुभकामना आदान प्रदान गर्दै मनाएको छ । उक्त कार्यक्रममा लामो समय देखी एनआरएनएमा आबद्ध…

मोना क्युस्युले विजया दशमिको अवसरमा रक्तदान कार्यक्रम गर्ने

फुकुओकाअक्टोबर ८म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८० को पावन अवसरमा फुकुओकामा अक्टोबर २१ तारीक शनिबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी मोना क्युस्युका संयोजक…

dashain-tika

फुकुओकामा दशै टिका ग्रहण कार्यक्रम हुने

फुकुओका अक्टोबर १० अवैतनिक बाणिज्य दुतावास फुकुओकाको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि विजया दशमीको दिनमा सामुहिक टिका ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । परदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अभिभावकिय भुमीका निर्वाह गर्दै…