फुकुओकानोभेम्बर २१जापान सरकारले आउने वर्षभित्रै जापानमा बसेका विदेशीहरूको बसोवास प्रक्रियाको सेवा शुल्कलाई युरोप, अमेरिका बराबर महँगो बढाउने नीतिलाई निश्चित गरेको छ। यसका लागि आवागमन नियन्त्रण तथा शरणार्थी मान्यता कानुन (入管法) संशोधन प्रस्ताव आगामी नियमित संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।…









