जापानमा भलिबल खेलाडी रेशम छन्त्याल सम्मानीत

टोकीयोजुन ३०बोहोरा फांट समाज जापानको आयोजनामा सम्पन्न भलिबल खेलमा सहभगिता जनाउन जापान आउनु भएका चर्चित भलिबल खेलाडी रेशम छन्त्याल लाई २०२४ जुन ३० तारीकका दिन एक कार्यक्रमका बिच जापान छन्त्याल संघले सम्मान गरेको छ । जापानको टोकियोमा चर्चित खेलाडी रेशम…