मे १२नागोयाम्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले मोना नागोया खुल्ला ‘Speech Contest २०२५’ भव्यताका साथ २०२५ मे ११ तारीकका दिन नागोयामा सम्पन्न भएको छ । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै वीरगन्ज कृषि औजार कारखानाको…
