भव्यताका साथ सम्पन्न भयो पहिलो ओइता नेपाल फेस्टीबल

जापानअक्टोबर १जापानका ओइता शहरमा पहिलो ओइता नेपाल फेस्टीबल २०२४ भव्यताका साथ सम्पन्न भएको छ । जापानका विभीन्न सहरमा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै ओइतामा पनि पछिल्ला वर्षहरुमा नेपालीहरुको संख्या दिनहु बढीरहेको छ । तर यहाँ आफ्नो अध्ययन पुरा गरे पछि अन्य…