pramila-rokaya

क्योदाइ आइएमइबाट पैसा पठाउदा १ करोड जितीन प्रमिला रोकायाले

जापान सेप्टेम्बर २६ क्योदाइ रेमिटान्स र आइएमइ नेपालले संचालन गरेको आइएमए गरौ, करोडपति बनौ योजना अन्तरगत क्योदाइ रेमिटान्स जापानबाट पैसा पठाएका ग्राहकहरु मार्फत गरीएको लक्की ड्रबाट जापानको ओकिनावामा विध्यार्थी भिसामा रहनु भएकी श्री प्रमिला रोकायाले १ करोड रुपैया जित्नु भएको…