कुमामोतो नेपाली समाजको अध्यक्षमा रोशन भट्टराई

जापानजुलाई ९कुमामोतो नेपाली समाज, जापानले आफ्नो चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। कुमामोतोको ईसान रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट रोशन भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।कार्यसमितिको उपाध्यक्षमा बद्री सापकोटा, महिला उपाध्यक्षमा रूपा नेपाली, सचिवमा सुजन कटुवाल, सहसचिवमा कपिल तिमल्सिना…

कुमामोतो नेपाली समाजको चौथो अधिवेशन हुने

फुकुओकामे २८जापानमा नेपालीहरुको संख्या दिनहु वृद्धि भएसँगै जापानको कुमामोतो क्षेत्रमा पनि विभीन्न पेसामा बसोबास गर्ने नेपालीहरुको हक हितका लागी अभिभावकीय भुमीका खेल्ने मुख्य उद्देश्यका साथ “परदेशमा मर्दा होस या पर्दा मलाई तपाई र तपाईलाई म चाहिन्छ” भन्ने मुल नारा सहित…

kumamot nepali samaj

कुमामोतो नेपाली समाजको तेस्रो अधिवेशन सम्पन्न

कुमामोतोजुलाई ३कुमामोतो नेपाली समाज जापानको तेश्रो अधिवेशन २०२३ जुलाई ३ सम्पन्न भएको छ । कुमामोतो युनिभर्सिटीका प्राध्यापक डा। हरि देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम समाजका अध्यक्ष पवन अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।उक्त अधिवेशनबाट (२०२३-२०२५) का लागि कृष्ण पाण्डेको नेत्रीत्वमा…

कुमामोतो नेपाली समाजको तेस्रो अधिवेशन हुने

फुकुओकाजुन १५जापानमा नेपालीहरुको संख्या दिनहु वृद्धि भएसँगै जापानको कुमामोतो क्षेत्रमा पनि विभीन्न पेसामा बसोबास गर्ने नेपालीहरुको हक हितका लागी अभिभावकीय भुमीका खेल्ने मुख्य उद्देश्यका साथ “परदेशमा मर्दा होस या पर्दा मलाई तपाई र तपाईलाई म चाहिन्छ” भन्ने मुल नारा सहित…