मोना क्युस्युले BBQ तथा म्याग्देली भेटघाट कार्यक्रम गर्ने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले विभीन्न पेसालाई अंगाल्दै जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने म्याग्देलीहरुलाई एकजुट गर्ने उद्देश्यले यहि मिति २०२२ अगष्ट २७ सनिबारका दिन BBQ तथा म्याग्देली भेटघाट कार्यक्रम आयोजना गर्न लागेको कुरा मोना क्युस्युका संयोजक…

फुनेसो तीज धमाका २०२२ मा बद्रि पंगेनी, पशुपति शर्मा र सम्झना भण्डारीको प्रस्तुति रहने

जापानको फूकुओकामा क्रियाशील पुरानो सस्था फूकुओका नेपाल सोसाइटीको आयोजना तथा बिभिन्न संघ संस्थाको सह–आयोजनामा वितगका बर्ष जस्तै यसपाली पनि फुनेसो तीज धमाका २०२२आयोजना हुने भएको छ। बिगत २ बर्ष भने कोभिडको कारण प्रत्यक्ष कार्यक्रम हुन सकेको थिएन तर यसपाली भने…