समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
जापानअगष्ट १०म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको गौरबमय नवौं अधिवेसनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेसनको अध्यक्षमा मोना जापानका अध्यक्ष विसाल केसीको अध्यक्षता, मोना आइसीसीका अध्यक्ष ददिवल खडकाको प्रमुख…
फुकुओकाजुलाई २८जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना गरिने भएको छ । ‘नेपाल म्युजिक फेस्ट २०२५’ नाम दिइएको यो संगीत महोत्सव २०२५ अगस्त महिनामा जापानका चार ठूला शहर टोकियो, ओसाका, फुकुओका र नागोयामा आयोजना हुने आयोजकले जानकारी दिनुभएको छ…
टोकियो जुलाई २७ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएसंगै आगामी दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न आज निर्वाचन सम्पन्न भएको छ । एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३…
फुकुओकाजुलाई २६ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा तीज धमाका तथा दर खाने कार्यक्रम २०२५ आयोजना गर्ने भएको छ । कार्यक्रम २०२५ अगस्ट…
फुकुओकाजुलाई २१बाग्लुङ्ग समाज जापान क्षेत्रिय कार्यसमिति क्युस्युको प्रथम अधिवेशनबाट मदन शर्मा पौडेलको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा सावित्री रिजाल, झपेन्द्र प्रसाद सापकोटा, सचिबमा भरत बि क, सह सचिबमा मिलन सापाङ्गी, कोषाध्यक्षमा मनोज पौडेल, सह कोषाध्यक्षमा प्रेम…
जुलाई १८फुकुओकागैरआवासीय नेपाली सङ्घ जापान क्षेत्रिय समन्वय परिषद क्युस्युको आगामी कार्यकालको संयोजकका लागि अमृत भट्ट र कृष्ण हरी पाठक बीच प्रतिस्पर्धा हुने भएको छ। वर्तमान कार्यसमितिमा उपसंयोजक पदमा रहेका दुवै जनाले आगामी कार्यकालका लागि संयोजकको उम्मेदवारी दर्ता गराएका छन्।सन २०१५…
फुकुओकाजुलाई १७ विगत १२ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका नारायण सुवेदीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।समाजसेवामा लामो समयदेखि सक्रिय सुवेदी विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ…
फुकुओका जुलाई १३ विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका विवेक बुढाथोकीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन्।समाजसेवामा लामो समयदेखि सक्रिय बुढाथोकी विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु…
फुकुओकाजुलाई ५फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेसन २०२५ जुलाई ५ तारीक शनिबारका दिन फुकुओकाको हाकाता स्टेसन नजिकको एक हलमा सम्पन्न भएको हो । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था हाल सम्म आइपुग्दा फुकुओकामा…
हालको युवा वर्गमा विभीन्न पारीवारीक समस्याले होस या साथीहरुको लहैलहैमा होस कक्षा १२ भन्दा पछाडीको पढाईलाई नेपालमा निरन्तरता दिने युवाहरु औलाले गन्न सकिने अवस्था आएको छ । हालको अवस्थामा सकेसम्म १२ कक्षाको पढाइ सकेपछी उच्च शिक्षाको लागी विदेश जाने युवा…