अक्टोबर १४
फुकुओका
पश्चिमी जापानको ओखावा सीमा बसोबास गर्ने नेपालीहरुको सक्रियतामा ओखावा सी नेपाली सोसाइटी गठन गरी जापानीज नागरीकहरु तथा सरकारी निकायसँगको सहकार्यमा बिजया दशमी २०८० को पावन अवसरमा दशै विषेश कार्यक्रम हुने भएको छ ।
उक्त कार्यक्रममा जापानीज समुदायमा नेपाल र नेपाली समुदायको प्रतिनिधीत्व गर्दै नेपालको बारेमा जानकारी तथा नेपालको कला सस्कृति झल्काउने खालको नाचगान कार्यक्रम गर्न लागीएको उक्त सोसाइटीका सदस्य कृष्ण खरेलले बताउनु भयो ।

सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *