तनहु समाज जापानको दोस्रो अधिवेसन सम्पन्न

जुन ९ टोकियो । जापानमा रहेका तनहुँबासी नेपालीहरूको साझा संस्था तनहुँ समाज जापानको दोस्रो अधिवेशन आइतवारका दिन टोकियोमा सम्पन्न भएको छ। सन् २०१८ मा स्थापना भएको समाजले आफ्नो नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। समाजका अध्यक्ष विजय थापाको अध्यक्षतामा…