२०२५ सेप्टेम्बर २२फुकुओका, सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले पाँचौ अधिवेशन फुकुओका सहरमा यही २०२५ अक्टोबर ५ तारिक (आइतबार)का दिन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको संस्थाका संयोजक कविराज अवस्थीले जानकारी दिनुभयो । (सुदूरपश्चिमका लागि सुदुरपस्चिमेली) भन्ने मुलनाराका साथ…
