प्रथम राइजिङ्ग फाल्कोन कप २०२५को उपाधी आयोजकलाई

अक्टोबर २०फुकुओकाफुकुओकामा रिया क्योदाई रेमिटयान्स प्रिजेन्ट प्रथम राइजिङ्ग फाल्कोन कप २०२५ मिति २०२५ अक्टोबर १८ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा क्युस्युमा अवस्थीत २० वटा फुटसल टिमको सहभागीता रहेको थियो ।प्रथम पटक प्रतियोगीता आयोजना गरेको क्लबले…