अप्रिल १०जापानम्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा टोकियोको इतावासी वडाको खामीइतावासिमा म्याग्दी (मोना) फेस्टीबलको आयोजना हुने भएको छ । २०२४ अप्रिल २७ र २८ तारीकका दिन आयोजना हुने फेस्टीबलको तयारी अन्तीम चरणमा पुगेको छ ।जापानबासी म्याग्देलीहरुको सक्रियतामा जन्मभुमी म्याग्दीको…
