फुकुओकाफेब्रुअरी १७नेपाल मगर संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युको आयोजनामा मगर समुदायको पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले २०२५ मार्च १ तारीक शनिबारका दिन मगर दिवसको अवसरमा नेपाल मगर संघ क्युस्यु साँस्कृतिक साँझ २०२५ आयोजना हुन लागेको जानकारी मगर…
