एनआरएन जापान निर्वाचनः अध्यक्षमा सुभाष लामिछाने विजयी

टोकियो जुलाई २७ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएसंगै आगामी दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न आज निर्वाचन सम्पन्न भएको छ । एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३…

फुनेसोको आयोजनामा तीज धमाका तथा दर खाने कार्यक्रम अगस्ट २४ मा हुने

फुकुओकाजुलाई २६ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा तीज धमाका तथा दर खाने कार्यक्रम २०२५ आयोजना गर्ने भएको छ । कार्यक्रम २०२५ अगस्ट…

बाग्लुङ्ग समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

फुकुओकाजुलाई २१बाग्लुङ्ग समाज जापान क्षेत्रिय कार्यसमिति क्युस्युको प्रथम अधिवेशनबाट मदन शर्मा पौडेलको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा सावित्री रिजाल, झपेन्द्र प्रसाद सापकोटा, सचिबमा भरत बि क, सह सचिबमा मिलन सापाङ्गी, कोषाध्यक्षमा मनोज पौडेल, सह कोषाध्यक्षमा प्रेम…

फुकुओकाका विवेक बुढाथोकीले एनआरएनए जापानको सचिबमा उम्मेदवारी घोषणा

फुकुओका जुलाई १३ विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका विवेक बुढाथोकीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन्।समाजसेवामा लामो समयदेखि सक्रिय बुढाथोकी विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु…

फुकुओका नेपाल सोसाइटीको २८ औं अध्यक्षमा दिपक बि क

फुकुओकाजुलाई ५फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेसन २०२५ जुलाई ५ तारीक शनिबारका दिन फुकुओकाको हाकाता स्टेसन नजिकको एक हलमा सम्पन्न भएको हो । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था हाल सम्म आइपुग्दा फुकुओकामा…

जापान र बढदो आत्महत्या

हालको युवा वर्गमा विभीन्न पारीवारीक समस्याले होस या साथीहरुको लहैलहैमा होस कक्षा १२ भन्दा पछाडीको पढाईलाई नेपालमा निरन्तरता दिने युवाहरु औलाले गन्न सकिने अवस्था आएको छ । हालको अवस्थामा सकेसम्म १२ कक्षाको पढाइ सकेपछी उच्च शिक्षाको लागी विदेश जाने युवा…

१२ औं नेपाल फेस्टिवल फुकुओकाको आय व्यय सार्वजनिक

फुकुओकाजुन २३फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक…

फुकुओका नेपाल सोसाइटीको २८ औं अधिवेसन हुने

फुकुओकाजुन १६जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेशन २०२५ जुलाइ…

एनआरएनए क्युस्युको अधिवेशनका लागी निर्वाचन समिति गठन

फुकुओकाजुन १६एनआरएनए जापान क्षेत्रिय कार्यसमिति क्युस्युको अधिवेशन आगामी जुन २९ तारिख आइतबारका दिन एनआरएनए जापान अन्तरगतका सम्पुर्ण क्षेत्रिय समितिहरुको एकै साथ हुने भएको छ । अधिवेशन नजिकिदैं गर्दा आगामी नेतृत्वका दाबेदारहरुको सक्रियता एकाएक बढेको छ ।एनआरएन क्युस्युका सचिब केशब कुमार…

तनहु समाज जापानको दोस्रो अधिवेसन सम्पन्न

जुन ९ टोकियो । जापानमा रहेका तनहुँबासी नेपालीहरूको साझा संस्था तनहुँ समाज जापानको दोस्रो अधिवेशन आइतवारका दिन टोकियोमा सम्पन्न भएको छ। सन् २०१८ मा स्थापना भएको समाजले आफ्नो नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। समाजका अध्यक्ष विजय थापाको अध्यक्षतामा…