सुदूरपश्चिमेली नेपाली समाज क्युस्यू पाँचौ अधिवेशन अक्टोबर ५मा

२०२५ सेप्टेम्बर २२फुकुओका, सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले पाँचौ अधिवेशन फुकुओका सहरमा यही २०२५ अक्टोबर ५ तारिक (आइतबार)का दिन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको संस्थाका संयोजक कविराज अवस्थीले जानकारी दिनुभयो । (सुदूरपश्चिमका लागि सुदुरपस्चिमेली) भन्ने मुलनाराका साथ…

मोना क्युस्युले विजया दशमिको अवसरमा रक्तदान कार्यक्रम गर्ने

फुकुओकासेप्टेम्बर १९म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा फुकुओकामा सेप्टेम्बर २८ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी मोना क्युस्युका संयोजक…

बेनी एफसीले उचाल्यो नवौं खुकुरी कपको उपाधी

फुकुओकासेप्टेम्बर ६फुकुओकाको इतिहासमा निरन्तर फुटसल प्रतियोगीता गर्दै आइरहेको श्री गणेश खुकुरी एफसीको आयोजनामा सम्पन्न नवौं श्री गणेश खुकुरी कप २०२५को उपाधी बेनी एफसीले हात पारेको छ । जापानको विभीन्न स्थानका २६ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा इभी एफसिलाई प्रतिस्प्रधात्मक…

मोना क्युस्युको भेटघाट तथा BBQ सम्पन्न

फुकुओका२०२५ सेप्टेम्बर १म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि भेटघाट तथा BBQ कार्यक्रम मिति २०२५ अगष्ट ३१ तारीकका दिन जापानको फुकुओकामा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभीन्न भिसामा…

कुमामोतो नेपाली समाजको तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

कुमामोतोअगस्ट २७सामाजिक धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नेपाली नारिहरुको महान पर्व हरितालिका तीजको अबसरमा कुमामोतो नेपाली समाजद्वारा २०२५ अगस्ट २४ तारीकका दिन आयोजित विशेष दर खाने कार्यक्रम तथा अनलाइन नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।उक्त कार्यक्रमको प्रमुख अतिथि…

दोस्रो कुमामोतो कप क्रिकेट सेप्टेम्बरमा हुने

कुमामोतोअगस्ट १६स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ कुमामोतो क्रिकेट क्लबको आयोजनामा क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप तथा भाइचारा वृद्धि गर्ने उदेश्यले दोस्रो कुमामोतो क्रिकेट टुर्नामेन्ट २०२५ को आयोजना २०२५ सेप्टेम्बर महिनाको १३ र १४तारीकका दिन कुमामोतोको होकुबु पार्कमा भएको खेल…

फुकुओकामा नवौं समर कपको तयारी अन्तीम चरणमा

अगस्ट १५फुकुओकाफुकुओकामा नवौं समर कप मिति २०२५ सेप्टेम्बर ६ मा हुने भयको छ । विगत १० वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको प्रतियोगीता फुकुओकाको फुटसल इतिहासमा एक पहिचानको रुपमा रहेको छ । यस वर्षको प्रतियोगीताको आयोजना…

जापान र बढदो आत्महत्या

हालको युवा वर्गमा विभीन्न पारीवारीक समस्याले होस या साथीहरुको लहैलहैमा होस कक्षा १२ भन्दा पछाडीको पढाईलाई नेपालमा निरन्तरता दिने युवाहरु औलाले गन्न सकिने अवस्था आएको छ । हालको अवस्थामा सकेसम्म १२ कक्षाको पढाइ सकेपछी उच्च शिक्षाको लागी विदेश जाने युवा…

एनआरएनए क्युस्युको अधिवेशनका लागी निर्वाचन समिति गठन

फुकुओकाजुन १६एनआरएनए जापान क्षेत्रिय कार्यसमिति क्युस्युको अधिवेशन आगामी जुन २९ तारिख आइतबारका दिन एनआरएनए जापान अन्तरगतका सम्पुर्ण क्षेत्रिय समितिहरुको एकै साथ हुने भएको छ । अधिवेशन नजिकिदैं गर्दा आगामी नेतृत्वका दाबेदारहरुको सक्रियता एकाएक बढेको छ ।एनआरएन क्युस्युका सचिब केशब कुमार…

जापान प्रवेश पुर्व टीबी रोगको परिक्षण अनिवार्य

मार्च ३फुकुओकाजापान सरकार स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको २०२४ डिसेम्बर २६ को सुचना अनुसार फिलीपिन, नेपाल र भियतनाम गरी एसीयाका ३ देशबाट लामो समय (३ महिना भन्दा बढी) बसाइका लागी जापान प्रवेश गर्ने सम्पुर्णका लागी टीबी रोगको परिक्षण अनिवार्य गर्ने…