१३ औं नेपाल फेस्टिवल फुकुओका २०२६ अप्रिल १८ र १९ मा हुने

फुकुओकाजनवरी २६गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युको संयोजकत्वमा क्युस्युमा अवस्थीत फुकुओका नेपाल सोसाइटी, आदीवासी जनजाती महासँघ क्युस्यु लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुदै आइरहेको नेपाल फेस्टिवल फुकुओका…

फुकुओकामा माघेसक्रान्ति सांस्कृतिक कार्यक्रम हुने

फुकुओकाजनवरी १२विगतका समयबाट नै माघे सक्रान्तिको अवसरमा विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको नेपाल मगर संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युले यस वर्ष पनि माघे सक्रान्तिको अवसरमा माघे सक्रान्ति सांस्कृतिक कार्यक्रमको आयोजना २०२६ जनवरी १६ तरीक शुक्रबारका दिन फुकुओकाको भोडो लजमा गर्न लागेको…

जापान सरकारले भिसा प्रकियाको शुल्क वृद्धि गर्ने सम्भावना

फुकुओकानोभेम्बर २१जापान सरकारले आउने वर्षभित्रै जापानमा बसेका विदेशीहरूको बसोवास प्रक्रियाको सेवा शुल्कलाई युरोप, अमेरिका बराबर महँगो बढाउने नीतिलाई निश्चित गरेको छ। यसका लागि आवागमन नियन्त्रण तथा शरणार्थी मान्यता कानुन (入管法) संशोधन प्रस्ताव आगामी नियमित संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।…

पत्रकार महासँघ जापानको छैटौ अधिवेशन नोभेम्बर २३ मा

टोकियो नोभेम्बर १९ नेपाल पत्रकार महासंघ जापान शाखाको छैठौं अधिवेशन यहि नोवेम्वर २३ तारिख आइतवारका दिन टोकियोमा हुने भएको छ । अधिवेशनबाट आगामी ३ वर्षको कार्यकालका लागि नयाँ नेतृत्वसहित नयाँ कार्यसमिति निर्माण गर्नुका साथै भावी कार्ययोजना तथा मार्गचित्र तय गरिने बताईएको…

बीमा शुल्क तिर्न ढिलो गर्ने विदेशीहरूका लागि बसोबास अनुमति नवीकरण नगर्ने प्रणाली लागू हुने

२०२५ नोभेम्बर ४ जापान स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयकाे सुचना अनुसार जापान सरकारले राष्ट्रिय पेन्सन (年金) र राष्ट्रिय स्वास्थ्य बीमाको (健康保険) बीमा शुल्क तिर्न ढिलो गर्ने र तिर्न आग्रह गरे पनि बेवास्ता गर्ने विदेशीहरूलाई लक्षित गरी, सन् २०२७ जुनदेखि बसोबास…

कुमामोतो क्रिकेट क्लबले तिहार नाइट कार्यक्रम गर्ने

फुकुओकाअक्टोबर १२कुमामोतो क्रिकेट क्लबले नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा तिहार नाइट कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम कुमामोतोको साकुरामाचिमा रहेको हलमा आयोजना गर्ने आयोजकले बताउनु भएको छ । कार्यक्रममा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान, लाइभ प्रस्तुति, देउसी भैलो र कल्चर…

सुदुरपश्चिमेली नेपाली समाज क्युस्युको अध्यक्षमा शिबराज खनाल

२०२५ अक्टोबर ५ फुकुओका सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले पांचौ अधिवेशन फुकुओका सहरमा यही २०२५ अक्टोबर ५ तारिक (आइतबार)का दिन भव्यताका साथ सम्पन्न भै शिवराज खनाल ज्युको अध्यक्षतामा नयाँ कार्यसमिति निवीरोध चयन भएको छ । उक्त कार्यसमितिको बरीष्ठ…

एनआरएनए क्युस्युले दशैको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

फुकुओकासेप्टेम्बर २४गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रिय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा फुकुओकामा यहि सेप्टेम्बर २८ तारीक आइतबारका दिन डिनर सङ्गै शुभकामना आदानप्रदान कार्यक्रम फुकुओकाको हाकाता स्टेसन नजिकै रहेको गाउले रेस्टुरेन्ट…

सुदूरपश्चिमेली नेपाली समाज क्युस्यू पाँचौ अधिवेशन अक्टोबर ५मा

२०२५ सेप्टेम्बर २२फुकुओका, सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले पाँचौ अधिवेशन फुकुओका सहरमा यही २०२५ अक्टोबर ५ तारिक (आइतबार)का दिन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको संस्थाका संयोजक कविराज अवस्थीले जानकारी दिनुभयो । (सुदूरपश्चिमका लागि सुदुरपस्चिमेली) भन्ने मुलनाराका साथ…

मोना क्युस्युले विजया दशमिको अवसरमा रक्तदान कार्यक्रम गर्ने

फुकुओकासेप्टेम्बर १९म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा फुकुओकामा सेप्टेम्बर २८ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी मोना क्युस्युका संयोजक…