फुकुओकाजुलाई २६ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा तीज धमाका तथा दर खाने कार्यक्रम २०२५ आयोजना गर्ने भएको छ । कार्यक्रम २०२५ अगस्ट…

फुकुओकाजुलाई २६ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा तीज धमाका तथा दर खाने कार्यक्रम २०२५ आयोजना गर्ने भएको छ । कार्यक्रम २०२५ अगस्ट…
फुकुओकाजुलाई २१बाग्लुङ्ग समाज जापान क्षेत्रिय कार्यसमिति क्युस्युको प्रथम अधिवेशनबाट मदन शर्मा पौडेलको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा सावित्री रिजाल, झपेन्द्र प्रसाद सापकोटा, सचिबमा भरत बि क, सह सचिबमा मिलन सापाङ्गी, कोषाध्यक्षमा मनोज पौडेल, सह कोषाध्यक्षमा प्रेम…
जुलाई १८फुकुओकागैरआवासीय नेपाली सङ्घ जापान क्षेत्रिय समन्वय परिषद क्युस्युको आगामी कार्यकालको संयोजकका लागि अमृत भट्ट र कृष्ण हरी पाठक बीच प्रतिस्पर्धा हुने भएको छ। वर्तमान कार्यसमितिमा उपसंयोजक पदमा रहेका दुवै जनाले आगामी कार्यकालका लागि संयोजकको उम्मेदवारी दर्ता गराएका छन्।सन २०१५…
फुकुओकाजुलाई १७ विगत १२ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका नारायण सुवेदीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।समाजसेवामा लामो समयदेखि सक्रिय सुवेदी विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ…
फुकुओका जुलाई १३ विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका विवेक बुढाथोकीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन्।समाजसेवामा लामो समयदेखि सक्रिय बुढाथोकी विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु…
फुकुओकाजुलाई ५फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेसन २०२५ जुलाई ५ तारीक शनिबारका दिन फुकुओकाको हाकाता स्टेसन नजिकको एक हलमा सम्पन्न भएको हो । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था हाल सम्म आइपुग्दा फुकुओकामा…
हालको युवा वर्गमा विभीन्न पारीवारीक समस्याले होस या साथीहरुको लहैलहैमा होस कक्षा १२ भन्दा पछाडीको पढाईलाई नेपालमा निरन्तरता दिने युवाहरु औलाले गन्न सकिने अवस्था आएको छ । हालको अवस्थामा सकेसम्म १२ कक्षाको पढाइ सकेपछी उच्च शिक्षाको लागी विदेश जाने युवा…
फुकुओकाजुन २३「अवैध भूमिगत बैंक」 सञ्चालन गरी गैरकानुनी रुपमा रकम पठाउने र विनिमय कारोबार गरेको आरोपमा नागासाकी प्रान्तीय प्रहरीले मे ९ तारिखमा ओसाका सिटी, नानीवाका वार्डमा बसोबास गर्ने ३६ वर्षीया चिनियाँ नागरिक महिलालाई बैंकिङ कानून उल्लंघन ९बिना इजाजत कारोबार० को आरोपमा…
फुकुओकाजुन २३फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक…
फुकुओकाजुन १६जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेशन २०२५ जुलाइ…