無料イラスト【イラストAC】

फुकुओका
मे २८
जापानमा नेपालीहरुको संख्या दिनहु वृद्धि भएसँगै जापानको कुमामोतो क्षेत्रमा पनि विभीन्न पेसामा बसोबास गर्ने नेपालीहरुको हक हितका लागी अभिभावकीय भुमीका खेल्ने मुख्य उद्देश्यका साथ “परदेशमा मर्दा होस या पर्दा मलाई तपाई र तपाईलाई म चाहिन्छ” भन्ने मुल नारा सहित गठन भएको कुमामोतो नेपाली समाजको गरीमामय चौथो अधिवेसनको मिति तय भएको छ । २०२३–२५ कार्यकालमा विभीन्न कार्यक्रमहरु गरी नेपाली र जापानीज नागरीकहरु माझ छुट्टै पहिचान बनाउन सफल समाजको २०२५–२७ कार्यकालका लागी २०२५ जुन ७ तारीक शनिबार बेलुका ५:३० बजेबाट अधिवेसन हुने हुनाले सम्बन्धीत सबैमा सहभागीताको वर्तमान अध्यक्ष कृष्ण पाण्डेले अनुरोध गर्नुभयो ।
कुमामोतो नेपाली समाज कुमामोतोमा नेपाल र नेपालीहरु जापानीज समक्ष परिचीत गराउन र नेपालीहरुको सुख दुखको साथीको रुपमा चिरपरिचीत नामको रुपमा स्थापीत संस्थाहरु मध्येको एक संस्था हो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *