mynumber-card-campaign

फुकुओका शहरले माई नम्बर कार्डको लोकप्रियता बढाउन अभियान संचालन गर्ने

२०२२ अक्टोबर १३फुकुओका, मिति २०२२ जुन ३० तारीकबाट सेप्टेम्बर ३० सम्म संचालन गरेता पनि धेरै मानिसहरुले नबनाएका कारण फेरी ३ महिना म्याद थप गरी डिसेम्बर ३० सम्म यस अभियानमा जापान सरकारबाट माइ नम्बर बनाई प्रयोग गर्ने ग्राहकका लागी डिजीटल माध्यमबाट…