dashain-tika

फुकुओकामा दशैं कार्यक्रम भब्यताका साथ सम्पन्न 

२०२२ अक्टोबर ५ फुकुओका, नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा जापानको फुकओका सहरमा अवस्थित फुकुओका वाणिज्य दूतावासमा विजया दशमीको दिनमा भब्यताका साथ दसैंकाे टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा अवैतनिक वाणीज्य दुतावास प्रमुख वाणिज्य दुत…