फुकुओकामा अक्टोबर १७ मा ‘प्रथम सुपरपश्चिम सांस्कृतिक साँझ २०२६’ आयोजना हुँदै

फुकुओका, जापान — नेपाली कला, संस्कृति र मनोरञ्जनलाई जापानमा रहेका नेपाली समुदायबीच प्रवर्द्धन गर्ने उद्देश्यले फुकुओकामा ‘प्रथम सुपरपश्चिम सांस्कृतिक साँझ २०२६’ आयोजना हुने भएको छ। आगामी अक्टोबर १७ शनिबार फुकुओकास्थित हाकाता सिमीन सेन्टरमा आयोजना हुने कार्यक्रममा नेपाली संगीत क्षेत्रका लोकप्रिय…