sudurpaschim-programme

सुदूरपश्चिमेली नेपाली समाज क्युस्यू चौथो अधिवेशनको संघारमा

२०२२ अक्टोबर ०७ फुकुओका, सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले चौथो अधिवेशन फुकुओका सहरमा यही २०२२ अक्टोबर १५ तारिक (शनिबार)का दिन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको संस्थाका सचिव कविराज अवस्थीले जानकारी दिनुभयो । `सुदूरपश्चिमका लागि सुदुरपस्चिमेली` भन्ने मुलनाराका…