deusibhailo-programme

फुकुओकामा देउसी भैलो कार्यक्रम हुने

२०२२ अक्टोबर १६फुकुओका, १९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा जस्तै यो वर्ष पनि हिन्दुहरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा सामुहिक देउसी भैलो कार्यक्रम गर्न लागेको जानकारी संस्थाका…