nrn-day

एनआरएनए क्युस्युले एनआरएन डे मनाउने

२०२२ अक्टोबर ९फुकुओका,२००३ अक्टोबर ११ तारीकका दिन नेपालीका लागी नेपाली भन्ने मुल नाराका साथ उपेन्द्र महतोको सकृयतामा स्थापना भएको यस गैर आवासीय नेपाली संघ हाल १९ औं वर्षमा आइपुग्दा स्वदेशमा होस या विदेशमा नेपालीहरुको सहयोगमा लागी परीरहेको सबैमा अबगत नै…