ram-krishna-shrestha

एनआरएनए जापानको अध्यक्षमा रामकृष्ण श्रेष्ठले उमेदवारी दिने

फुकुओका जुन २८ गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल २०२३-२०२५ को अध्यक्ष पदका लागी हाल एनआरएनए जापानका उपाध्यक्ष, समाजसेवी रामकृष्ण श्रेष्ठले क्युशुबाट उमेदवारी दिने तयारी गर्नुभएको छ । पश्चिम जापानको फुकुओका शहरमा विगत १६ वर्ष देखी बसोबास गरीरहनु…