shadows-fukuoka-show

स्याडोजको लाइभ कार्यक्रम फुकुओकामा भव्यताका साथ सम्पन्न

२०२२ अक्टोबर १०फुकुओका,जापानको फूकुओकामा क्रियाशील रुपमा विभीन्न कार्य गरीराखेको सारंगी फुकुओकाको आयोजनामा यहि मिति २०२२ अक्टोबर १० मा स्याडोज व्यान्डको प्रस्तुती भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । सन् १९९७ मा नेपालको चितवनबाट साँगीतिक क्षेत्रमा सुन हाम्रो सानो आवाज…