manjul-miteri

साकुराको फेदमा उभिएर- मञ्जुल मितेरी

लागेथ्योतिमी अब फेरि कहिल्यै फुल्ने छैनौजतिबेला देखेंथें तिमीलाईकुनै घुर्मैलो एक सॅाझफूलबिना उदासपातबिना उजाड बतासजस्तै समयका झोंक्काहरुलेचॅुडाले तिम्रा फूलहरु, पातहरुतिम्रो छेवैको समुद्र किनारमाआइरहे, गइरहे हजारौं छालहरुसहेरै ती कठोर यामहरुपर्खिरह्यौ तिमीले वसन्त तिम्रो छहारीमुनिगुञ्जिए होलान् प्रेमका मीठा मीठा बातहरुछुट्टिए होलान् विछोडका अन्तिम…