मार्च १७ फुकुओका नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापान तथा क्षेत्रीय समितिको सहकार्यमा एनआरएनए जापानका उपाध्यक्ष राम कृष्ण श्रेष्ठज्यूको संयोजकत्वमा जापानको बिभिन्न क्षेत्रमा घुम्ती सेवा गर्दै आइरहेको कुरा सबैमा जानकारी नै छ । उक्त अवसरमा २०२३…
![ghumti-sewa](https://fukuokanepal.news/wp-content/uploads/2023/03/ghumti-sewa-250x250.jpg)