Home » Tag Archives: GN मेडिया

Tag Archives: GN मेडिया

ओनो जापानका उपाध्यक्ष भक्तपुर जिल्लाको सह कोषाध्यक्षमा चयन

उपाध्यक्ष

ओनो जापानका उपाध्यक्ष भक्तपुर जिल्लाको सह कोषाध्यक्षमा चयन अक्टोवर २३,२०१७ फुकुओका,जापान राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवास संगठन प्रवासी नेपाली संगठन ओनो जापानको केन्द्रिय वरिष्ट उपाध्यक्ष सन्तोष सिलवाल भक्तपुर जिल्लाको सह कोषाध्यक्षमा चयन भएका छन् । राप्रपाको जिल्ला कार्यसमिति भक्तपुरको २०७४ /०७/०६ मा बसेको बैठकले ओनो जापानका वरिष्ट उपाध्यक्ष सन्तोष सिलवाललाई जिल्ला कार्यसमिति सह कोषाध्यक्ष मनोनित गरेको छ । भक्तपुर जिल्ला कार्यसमिति ...

Read More »

एन आर एन क्युस्यु वरिष्ठ उपाध्यक्षको स्टाटसले जापानको निर्वाचन कमिटीमा हल्लीचल्ली

एन आर एन क्युस्यु

एन आर एन क्युस्यु वरिष्ठ उपाध्यक्षको स्टाटसले जापानको निर्वाचन कमिटीमा हल्लीचल्ली फुकुओका,जापान सेप्टेम्वर १ एन अर एन ए जापानको चुनाबी चाहपहल बढ्दै गएकोले एन आर एन ए अभियान को मर्म र भावना बिपरित गएकोले आफ्नो फेसबुकमा स्टाटस मार्फत ब्यक्त गरेका थिए जसले जापानको केन्द्रले सोच्न वाध्य भएको छ । स्टाटसको जस्ताको त्यस्तै देश बिदेश सबैले चासोको रुपमा हेर्ने पद एन ...

Read More »

जापानका बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण

बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण

जापानका बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण फुकुओका ,जापान २६ जुलाई २०१७ बाढीमा परि आफ्नो घर गुमाएका आसाकुराबसीहरुलाइ सहयोग स्वरुप जापानकाको क्युश्यु क्षेत्रमा नेपालीहरुको क्रियाशील सामाजिक संस्था फुकुओका नेपाल सोसाइटी र एन आर एन ए क्युश्युले संयुक्त रुपमा आर्थिक गरि फुकुओका प्रिफेक्चर आसाकुरा सिटीको मेयर सुन्सुके मोरितालाई एक कार्यक्रम बीच सहयोग रकम १ लाख २८ हजार ५०० यन हस्तान्तरण गरेको ...

Read More »

आईएमी इन्टरनेसनल मनि ट्रान्सफर (क्योदाई रेमिटेन्स)को नया शाखा हकातामा

आईएमी इन्टरनेसनल मनि ट्रान्सफर (क्योदाई रेमिटेन्स)को नया शाखा हकातामा फुकुओका ,जापान जुलाई १ , २०१७ जापानवाट नेपाल लगायत विश्वका बिभिन्न मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार गरिरहेको आईएमी इन्टरनेसनल मनि ट्रान्सफर (क्योदाई रेमिटेन्स) ले आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरको हाकातामा थप एक शाखा हिजोबाट संचालनमा ल्याएको छ ।२०१७/६/३० को दिन आईएमका CEO सुमन पोख्रेलको प्रमुख आतिथ्यमा क्योदाई रेमिटेन्सका प्रमुख लगायत एन आर ...

Read More »

एनआरएनए क्यूशूद्वारा कार्ड वितरण सूचना जारी

एनआरएनए क्यूशू जापानद्वारा कार्ड वितरण सूचना जारी फुकुओका ,जापान जुन २९ ,२०१७ एन आर एन ए क्यूशू जापानले सदस्यता कार्ड वितरण कार्यक्रम संचालन गर्ने भएको छ ।२०१७ जुलाई ९ तारिक बिहान १०बजे बाट साझ ६ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासी कार्यक्रम गर्ने भएको छ । जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए को सदस्य बनाउने ...

Read More »

बृहत ओरेन्टेसन प्रोग्राम को तयारी पुरा

बृहत ओरेन्टेसन प्रोग्राम

बृहत ओरेन्टेसन प्रोग्रामको तयारी पुरा  फुकुओका ,जापान जुन २७ ,२०१७ फुकुओका स्थित नेपाली समाज र समस्त जापानबासी नेपाली समाजको गतिबिधि एबम अवस्थाको समिक्षा गर्दै नेपाली समाजको एकता ,समृद्धि र विकासका लागि विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यले हाम्रो नेपाल हामी नेपाली अभियान स्थापना भएको हो । अभियानको सुरुवात मै बृहत ओरेन्टेसन प्रोग्राम गर्ने भएको छ।फुकुओकामा अवस्थित नेपाली विद्यार्थीहरुको अवसर र चुनौतीको बारेमा ...

Read More »

loot-2 प्रोमो फुकुओका जापानमा

loot-2

Read More »

नयाँ मोडेल को जन्म फुकुओकामा

पहिले गर्ने माया

फुकुओकामा रहेका युवाहरुद्वारा निर्माण गरिएको डालीडाली फूल फुल्यो गीतमा कभर भिडियो  सफलता संगसंगै अब नयाँ भिडियो पनि चाडैनै बजारमा आउन लागेको कुरा GN मेडियाका सम्पादन श्री ग्याम्जो लामाज्यू बाट प्राप्त भएको छ । “पहिले गर्ने माया” बोलको गीतमा गर्न लागेको र उक्त गीतमा स्वर बिन्दु परियार, शब्द/संगीत होमान सिंह चुहान मगर, गीतको भिडियोलाई बल थापाको निर्देशन्, छायांकनमा बिक्रम पुर्जा र ...

Read More »